Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मानव स्रोत विकास केन्द्रद्वारा छात्रवृत्तिका लागि चैत ९ गतेभित्र आवेदन दिन अनुरोध

मानव स्रोत विकास केन्द्रद्वारा छात्रवृत्तिका लागि चैत ९ गतेभित्र आवेदन दिन अनुरोध

  • 522
    SHARES
  • मानव स्रोत विकास  केन्द्रद्वारा छात्रवृत्तिका लागि चैत ९ गतेभित्र आवेदन दिन अनुरोध

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न लक्षित छात्रवृत्तिका लागि आगामी चैत ९ गतेभित्र फारम भर्न निर्देशन दिएको छ ।

    images

    केन्द्रले आर्थिक वर्ष २०७९/८० मा विपन्न लक्षित छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पीएमटी फारम भर्न तथा सम्बन्धित विद्यालयले भराउन निर्देशन दिएको हो ।

    विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पुर्‍याई फागुन १० गतेदेखि चैत ९ गतेभित्र विद्यार्थीलाई फारम भर्न तथा भराउन निर्देशन दिएको छ ।

    chaatrabriti.jpg

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology