Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलन घोषणा, कहिले के गर्ने ?

विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलन घोषणा, कहिले के गर्ने ?

  • 1.7K
    SHARES
  • विद्यालय कर्मचारी परिषद्ले गर्‍यो आन्दोलन घोषणा, कहिले के गर्ने ?

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

    images

    यही फागुन ८ र ९ गते काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट घोषणापत्र–२०७९ जारी गर्दै आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिएको हो ।

    परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीद्वारा हस्ताक्षरित घोषणापत्रअनुसार  आन्दोलनका कार्यक्रमअन्तर्गत यही फागुन १५ गतेदेखि फागुन मसान्तसम्म ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने, चैत १ गतेदेखि ७ गतेसम्म शिक्षा विकास तथा समन्वय इकाईहरूमा ध्यानाकर्षण पत्र बुझाउने, चैत १५ गतेसम्म सामाजिक विकास मन्त्रालय प्रदेश सरकारसमक्ष ध्यानाकर्षण पत्र बुझाउने र चैत २१ गते संघीय सरकारका सम्बन्धित निकायहरूमा ध्यानाकर्षण पत्र बुझाउने रहेको छ ।

    देशभरका विद्यालय कर्मचारीहरू एकताबद्ध हुनुको विकल्प छैन : परिषद् देशभरका विद्यालय कर्मचारीहरू एकताबद्ध हुनुको विकल्प छैन : परिषद्

    karmacharif.jpg
    karmachari.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology