Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

केन्द्रद्वारा सामुदायिक विद्यालयहरूलाई यस्तो पत्र

केन्द्रद्वारा सामुदायिक विद्यालयहरूलाई यस्तो पत्र

  • 309
    SHARES
  • केन्द्रद्वारा सामुदायिक विद्यालयहरूलाई यस्तो पत्र

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भर्ना तथा भराउन सामुदायिक विद्यालयहरूलाई पत्र लेखेको छ ।

    images

    फागुन ८ गते सामुदायिक विद्यालयहरूलाई सम्बोधन गर्दै लेखिएको पत्रमा आवश्यक समन्वय तथा सहजीकरणका लागि शिक्षा विकास समन्वय इकाई तथा स्थानीय तहहरूलाई पनि अनुरोध गरिएको छ ।

    ६ वटा बुँदामा उल्लेखित पत्रमा आगामी चैत ९ गतेसम्ममा फाराम भर्न तथा भराउन अनुरोध गरिएको छ ।

    kendra.JPG
     

     

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology