Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रि-ओपन सेसनमा करिब २ अंकले बढ्याे नेप्से

प्रि-ओपन सेसनमा करिब २ अंकले बढ्याे नेप्से

  • 191
    SHARES
  • प्रि-ओपन सेसनमा करिब २ अंकले बढ्याे नेप्से

    काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार शेयर बजारमा उकालो लागेको छ । नेप्से परिसुचकमा २.०४ अंकले वृद्धि भइ २०२९ विन्दुमा आएको छ ।

    images

    यससँगै २० कम्पनीको १५ हजार १०० कित्ता शेयर खरिदबिक्री हुँदा ६४ लाख ५०९ रुपैयाको कारोबार भएको छ ।

    यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ ।

    यता १३ उपसुचकहरू मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology