Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

स्थानीय निकायलाई फागुन २६ गते एकैपटक ज्ञापनपत्र बुझाउन अनुरोध

स्थानीय निकायलाई फागुन २६ गते एकैपटक ज्ञापनपत्र बुझाउन अनुरोध

  • 1.8K
    SHARES
  • स्थानीय निकायलाई फागुन २६ गते एकैपटक ज्ञापनपत्र बुझाउन अनुरोध

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले फागुन २६ गते एकैपटक स्थानीय तहमा ज्ञापनपत्र बुझाउन अनुरोध गरेका छन् ।

    images

    आफ्ना मागबारे स्थानीय तहलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउने कार्यक्रम परिषद्ले तेस्रो राष्ट्रिय सम्मेलनबाट पारित गरेको थियो ।

    त्यसबारे सबै विद्यालय कर्मचारीहरूलाई अनुरोध गर्दै अध्यक्ष तिवारीले भने,‘स्थानीय निकायमा बुझाउने ज्ञापनपत्रलाई सबै जिल्लाका साथीहरूबाट सल्लाह गरी फागुन २६ गते शुक्रबारका दिन एकैपटक ७५३ वटै पलिकामा बुझाउनु हुन जानकारी गराइन्छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology