Logo

२०८०, आश्विन ९ गते मंगलवार

२०८०, आश्विन ९ गते मंगलवार

images
images

यी हुन् बालविकास केन्द्रीय अधिवेशनका मुख्य एजेन्डा

यी हुन् बालविकास केन्द्रीय अधिवेशनका मुख्य एजेन्डा

  • 1.8K
    SHARES
  • यी हुन् बालविकास केन्द्रीय अधिवेशनका मुख्य एजेन्डा

    काठमाडौं । नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले यही फागुन २२ गते केन्द्रीय अधिवेशन गर्दैछ ।

    images

    त्यसको भव्य तयारीमा पूर्वअध्यक्षदेखि वर्तमान अध्यक्ष,पदाधिकारी तथा सदस्यहरू जुटेका छन् ।

    अधिवेशन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा तय गरिएको छ ।

    अध्यक्ष कृष्ण कुमारी थापा मगरका अनुसार अधिवेशनका मुख्य एजेन्डा संस्थाको विधान पेश गर्ने, संस्था दर्ता प्रक्रिया अगाडि बढाउने रहेका छन् ।

    त्यसैगरी बालविकास शिक्षकहरूमाथि लागेको आर्थिक अनियमितताको आरोपबारे पनि अधिवेशनमा छलफल हुनेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology