Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घट्यो

  • 216
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घट्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.१६ अंकले घटेको छ । यससँगै सूचक १९९५.३३ विन्दुमा आएको छ ।

    images

    १४ कम्पनीको २८० कित्ता शेयर कारोबार हुँदा २ लाख १७ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यो सेसनमा ५ कम्पनीको मूल्य बढ्दा ९ वटाको मूल्य घटेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology