Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

  • 213
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा आइतबार सुन तोलामा ३ सय रूपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख २ हजार ८ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख २ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख २ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology