Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शेयर बजार ५०.०४ अंकले बढ्यो

शेयर बजार ५०.०४ अंकले बढ्यो

  • 247
    SHARES
  • शेयर बजार ५०.०४ अंकले बढ्यो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार ५०.०४ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २.५६ प्रतिशतले उकालो लागेको  हो ।

    images

    बिहीबार ५०.०४ अंकले उकालो लागेर शेयर बजार २००२.७० बिन्दुमा रोकिएको छ । यस्तै सेन्सेटिभ इन्डेक्सम ९.२७ अकले वृद्धि भइ ३७९.५० बिन्दुमा आएको छ ।

    ४५ लाख ६६  हजार  ४३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६  करोड ५५ लाख बढीको कारोबार भएको छ । शिभम् पावर लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीको ९  प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

    यस्तै शिभम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । यसको ७ करोड ८५ लाख भन्दामाथिको कारोबार भएको छ । यता हिमालय डिस्ट्रिलरीको ५ करोड ७३ लाखबढीको कारोबार भएको छ ।

    बिहीबार सबै उपसुचकहरूमा उकालो लागेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology