Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

७५३ वटै पालिकामा विद्यालय कर्मचारीले ध्यानाकर्षपत्र बुझाउँदै

७५३ वटै पालिकामा विद्यालय कर्मचारीले ध्यानाकर्षपत्र बुझाउँदै

  • 1.6K
    SHARES
  • ७५३ वटै पालिकामा विद्यालय कर्मचारीले ध्यानाकर्षपत्र बुझाउँदै

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आज देशभरका ७५३ वटै पालिकामा ध्यानाकर्षणपत्र बुझाएको छ ।

    images

    परिषद्ले तेस्रो राष्ट्रिय सम्मेलन मार्फत् आज विभिन्न पेसागत माग राखेर सबै पालिकाहरूलाई ध्यानाकर्षपत्र बुझाउने निर्णय गरेको थियो ।

    नेपाल विद्यालय कर्मचारी परिषद् ३३ वर्षमा, अध्यक्ष तिवारीले के भने ?  नेपाल विद्यालय कर्मचारी परिषद् ३३ वर्षमा, अध्यक्ष तिवारीले के भने ? 

    यसलाई कर्मचारी परिषद् राष्ट्रिय कार्यसमितिले दोस्रो चरणको आन्दोलनको रूपमा लिएको छ ।

    सोही क्रममा कैलालीकाे गोदावरी नगरपालिकामा पनि ध्यानाकर्षण पत्र बुझाइएको छ । 
     

    bidhyalaya (2).jpg
    bidhyalaya (1).jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology