Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

मेरो नेतृत्वमा विद्यालय कर्मचारीहरूका लागि केही काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्दछु : गंगाराम तिवारी

मेरो नेतृत्वमा विद्यालय कर्मचारीहरूका लागि केही काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्दछु : गंगाराम तिवारी

  • फाल्गुण ३०, २०७९ मंगलवार १५:१३ बजे
  • 2.2K
    SHARES
  • मेरो नेतृत्वमा विद्यालय कर्मचारीहरूका लागि केही काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्दछु : गंगाराम तिवारी

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले आफू रहेको नेतृत्वमा केही नयाँ काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।

    images

    सोमबार उनले सामाजिक सञ्जाल मार्फत् यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    ‘मैले मेरो नेतृत्वमा केही काम गरेर देखाउने छु । यो मेरो प्रतिबद्धता भयो ।’ उनले लेखेका छन् । 

    यसका लागि देशभर छरिएर रहेका विद्यालय कर्मचारीहरूको साथ तथा सहयोग अपरिहार्य रहेको अध्यक्ष तिवारीको भनाइ छ । 

    बढेको तलब निकासाको माग राख्दै विद्यालय कर्मचारीले बुझाए ज्ञापनपत्र बढेको तलब निकासाको माग राख्दै विद्यालय कर्मचारीले बुझाए ज्ञापनपत्र

    विद्यालय कर्मचारी परिषद्सँग सरकारले गरेका निर्णय कार्यान्वयन गरिदिन प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र [फोटोहरू पनि] विद्यालय कर्मचारी परिषद्सँग सरकारले गरेका निर्णय कार्यान्वयन गरिदिन प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र [फोटोहरू पनि]

  • सम्बन्धित विषय:

  • # विद्यालय कर्मचारी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology