Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

युएईविरूद्ध नेपालको खराब सुरूवात पहिलो २ ओभरमा दुई विकेट गुम्यो

युएईविरूद्ध नेपालको खराब सुरूवात पहिलो २ ओभरमा दुई विकेट गुम्यो

  • 215
    SHARES
  • युएईविरूद्ध नेपालको खराब सुरूवात पहिलो २ ओभरमा दुई विकेट गुम्यो

    काठमाडौं । युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरूआत गरेको छ। पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको छ।

    images

    पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शुन्यमा आयन आफजाल खानको बलमा स्टम्पिङ आउट भए।

    यस्तै दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भए। जुनाइद सिद्धिकिको बलमा उनी आर्यन लक्राबाट क्याच आउट भए।    

  • सम्बन्धित विषय:

  • # युएई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology