Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नेपालको तेस्रो विकेट गुम्यो, कप्तान रोहित पौडेल आउट

नेपालको तेस्रो विकेट गुम्यो, कप्तान रोहित पौडेल आउट

  • 242
    SHARES
  • नेपालको तेस्रो विकेट गुम्यो, कप्तान रोहित पौडेल आउट

    काठमाडौं । युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुआत गरेको छ । 

    images

    टियू मैदानमा जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले ३० रन बनाउँदा तेस्रो विकेट गुमाएको हो ।

    कप्तान रोहित पौडेल आउट भएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology