Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मधेस प्रदेश सरकारद्वारा झा र शेखलाई जनही दुई/दुई लाख पुरस्कार घोषणा

मधेस प्रदेश सरकारद्वारा झा र शेखलाई जनही दुई/दुई लाख पुरस्कार घोषणा

  • 354
    SHARES
  • मधेस प्रदेश सरकारद्वारा झा र शेखलाई जनही दुई/दुई लाख पुरस्कार घोषणा

    जनकपुरधाम । आईसीसी क्रिकेट विश्वकप–२ प्रतियोगीतामा नेपालले आज सानदार जित हासिल गरेकोमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले खेलाडीलाई जनही दुई/दुई लाख पुरस्कार घोषणा गरेका छन् ।

    images

    क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै यादवले उक्त पुरस्कार रकम घोषणा गरेका हुन् ।

    मुख्यमन्त्री यादवले खेलाडीद्वय गुल्शन झा र आरिफ शेखलाई प्रोत्साहनस्वरुप मधेस प्रदेश सरकारको तर्फबाट जनही दुई/दुई लाख नगद प्रदान गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।

    विश्वकप छनोट प्रतियोगीतामा आज युएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उनले नेपाली टिम, प्रशिक्षक तथा खेलाडीहरूलाई बधाई दिएका छन् ।

    खेलाडी राष्ट्रका गहना भएको बताउँदै उनले मधेस प्रदेशका खेलाडी झा र शेखको खेलको विशेष प्रशंसा गरे ।

    उनले भने, ‘तपाईंहरूले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुसी लागेको छ ।’ 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology