Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

तोलामा चार सयले बढ्यो सुन, चाँदी कति ?

तोलामा चार सयले बढ्यो सुन, चाँदी कति ?

  • 187
    SHARES
  • तोलामा चार सयले बढ्यो सुन, चाँदी कति ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन तोलामा ४ सय रूपैयाँ बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार १ सय रूपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ६ हजार ६ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३०५ रूपैयाँमा कारोबार भएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology