Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

ब्राजिलका राष्ट्रपति मार्च २६ देखि ३१ सम्म चीन भ्रमणमा जाने

ब्राजिलका राष्ट्रपति मार्च २६ देखि ३१ सम्म चीन भ्रमणमा जाने

  • 76
    SHARES
  • ब्राजिलका राष्ट्रपति मार्च २६ देखि ३१ सम्म चीन भ्रमणमा जाने

    ब्राजिल । चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा संघीय गणतन्त्र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यही मार्च २६ देखि ३१ तारिखसम्म चीनको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

    images

    परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले यसबारे शुक्रबार जनाकारी दिएका छन् । भ्रमणको विस्तृत विवरण र तालिका भने सार्वजनिक हुन बाँकी छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology