Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

राष्ट्रपति निवासमा चियापान कार्यक्रम देशैभरका सांसदलाई निम्तो

राष्ट्रपति निवासमा चियापान कार्यक्रम देशैभरका सांसदलाई निम्तो

  • 275
    SHARES
  • राष्ट्रपति निवासमा चियापान कार्यक्रम देशैभरका सांसदलाई निम्तो

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरूबीच आज बिहान शीतल निवासमा भेटघाट गर्न बाेलाएका छन ।

    images

    उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान नौ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन ।

    उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरू काठमाडौंमा आएका छन । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology