Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनप्रति राप्रपाकाे आपत्ती

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनप्रति राप्रपाकाे आपत्ती

  • 231
    SHARES
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनप्रति राप्रपाकाे आपत्ती

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संक्रमणकालीन न्यायसँग सम्बन्धी संशोधन विधेयकप्रति आपत्ती जनाएको छ ।

    images

    सिंहदरबारमा शनिबार बसेको राप्रपा संसदीय दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धि संशोधन विधेयकमा फरक मत राख्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

    विधेयकमा द्वन्द्वको एक पक्षियलाई मात्रै सम्बोधन गर्ने प्रयास गरेकाले आफुहरूको विरोध रहेको उनको भनाइ छ । बैठकले संसदीय दलको विधानलाइ पारित गरेको छ भने दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको लिङ्देनले बताए ।

    बैठकले संघ र प्रदेशका सांसदहरुलाई अनुशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए । बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल भएको लिङ्देनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology