Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

थप २ जनामा कोरोना संक्रमण

थप २ जनामा कोरोना संक्रमण

  • 261
    SHARES
  • थप २ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित थपिएका छन ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४९६ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ जना संक्रमण मुक्त भएका छन ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology