Logo

२०८०, मंसिर १६ गते शनिवार

२०८०, मंसिर १६ गते शनिवार

images

गाडीको ठक्करबाट एकको मृत्यु

गाडीको ठक्करबाट एकको मृत्यु

  • 167
    SHARES
  • गाडीको ठक्करबाट एकको मृत्यु

    काठमाडौं । तिलगंगास्थित सडकमा गाडीको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ ।

    images

    ना.३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-९ घर भई हाल काठमाडौंको सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको आज बिहान मृत्यु भएको हो ।

    गाडीको ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology