Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बालिका करणीको आरोपमा एकजना पक्राउ

बालिका करणीको आरोपमा एकजना पक्राउ

  • 270
    SHARES
  • बालिका करणीको आरोपमा एकजना पक्राउ

    अछाम । अछाममा बालिका करणीको आरोपमा एकजना पक्राउ परेका छन् ।

    images

    शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा बाजुराकी १७ वर्षीया बालिका माथि जबरजस्ती करणी भएको हो ।

    करणी गरेको आरोपमा प्रहरीले ३० बर्षिय एक पुरूषलाई नियन्त्रणमा लिएको  छ ।

    घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए ।

    घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology