Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सिटी होटलले आईपीओ निष्कासन गर्न पायो अनुमति

सिटी होटलले आईपीओ निष्कासन गर्न पायो अनुमति

  • 272
    SHARES
  • सिटी होटलले आईपीओ निष्कासन गर्न पायो अनुमति

    काठमाडौं । धितोपत्र बोर्डबाट सिटी होटलले आईपीओ जारी गर्न अनुमति पाएको छ । होटलले १६ करोड ७४ लाख रूपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

    images

    यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले १६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्ने भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology