Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

यस्ताे रहनेछ आज रातिको मौसम 

यस्ताे रहनेछ आज रातिको मौसम 

  • 111
    SHARES
  • यस्ताे रहनेछ आज रातिको मौसम 

    काठमाडौं । मंगलबार राति तीन प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    मंगलबार राति बाग्मती, मधेस र कोशी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

    बुधबार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, हावाहुरी, असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology