Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भोलि बिहान ८ बजेदेखि मतदान

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भोलि बिहान ८ बजेदेखि मतदान

  • 141
    SHARES
  • दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भोलि बिहान ८ बजेदेखि मतदान

    अत्तरिया । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चैत ८ गते बुधबार हुने स्ववियु निर्वाचनको तयारी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनको लागि तीन वटा मतदानस्थल बनाइएको छ ।

    images

    मतपत्र छापाईदेखि अन्य सुरक्षाको तयारी समेत पूरा भएको समितिले जनाएको छ । मुख्य तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्न सकिने छ ।

    क्याम्पसमा झण्डै ११ सय ७२ मतदाता रहेका छन् । निर्वाचनमा सभापतिको लागि ५ जना चुनावी मैदानमा होमिएका छन् ।

    नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनेको छ भने अनेरास्ववियु एकल प्यानलसहित चुनावमा जाने भएको छ । यस्तै २ जनाले स्वतन्त्र टिमसहित उम्मेदवारी दिएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology