Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बालविकास शिक्षक केन्द्रीय समितिले बोलायो पदाधिकारी बैठक 

बालविकास शिक्षक केन्द्रीय समितिले बोलायो पदाधिकारी बैठक 

  • 2.1K
    SHARES
  • बालविकास शिक्षक केन्द्रीय समितिले बोलायो पदाधिकारी बैठक 

    काठमाडौं । नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले चैत २५ गते काठमाडौंंको पद्मकन्या मा.विमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ । 

    images

    बालविकास शिक्षक केन्द्रीय समिति अध्यक्ष कृष्ण कुमारी थापा मगर र महासचिव निर्मला गिरीले बुधबार सबै पदाधिकारीलाई पत्र पठाउँदै बैठकबारे जानकारी गराएका हुन् ।

    बैठकमा विभिन्न विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ । गत फागुन २२ गते सम्पन्न केन्द्रीय समितिको पाँचौं महाधिवेशनबाट चुनिएका पदाधिकारीको पहिलो बैठक बस्न लागेको हो । 

    ecd.jpg
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology