Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

दोस्रो खेलमा पनि नेपाल भियतनामसँग पराजित

दोस्रो खेलमा पनि नेपाल भियतनामसँग पराजित

  • 302
    SHARES
  • दोस्रो खेलमा पनि नेपाल भियतनामसँग पराजित

    काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा पनि नेपाल भियतनामसँग पराजित भएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजित भएको हो ।

    images

    नेपालले सुरुको ६ मिनेटभित्रै दुई गोल खाएको थियो । यसअघि गएको बुधवार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ गोलले पराजित भएको थियो । हारसँगै नेपाल छनोटको अघिल्लो चरण पुग्न असफल भएको छ । भियतनामले भने दोस्रो चरणमा स्थान बनाएको छ ।

     छनोटको समूह ‘सी’ मा प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र रहेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology