Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण

राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण

  • 234
    SHARES
  • राष्ट्रपति पौडेलले गराए स्वास्थ्य परीक्षण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।

    उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरि परीक्षण गरेका उनका उको सचिवालयले जनाएको छ ।

    उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij