Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

क्रिकेट

नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट

नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट

  • 216
    SHARES
  • नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट

    काठमाडौं । एसीसी प्रिमियर क्रिकेट कपमा नेपालले चौथो विकेट गुमाएको छ । ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन् ।

    images

    ५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन मात्रै बनाएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गएको  नेपालले ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा तथा कप्तान रोहित कुमार पौडेल २३ रनमा आउट भएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology