Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

ओडिआईमा मल्लको पहिलो शतक

ओडिआईमा मल्लको पहिलो शतक

  • 199
    SHARES
  • ओडिआईमा मल्लको पहिलो शतक

    काठमाडौं । एसीसी मेन्स प्रिमियर क्रिकेट कपअन्तगर्त ओमानविरुद्धको खेलमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गर्दै कुशल मल्लले शतक प्रहार गरेका छन् ।

    images

    ५९ बल खेलका मल्लले ९ चौका र ९ छक्काको मद्दतमा उनले १०१ रन बनाएका छन् ।

    यसअघि मलेसियासँगको खेलमा पनि मल्लले अर्धशतकीय पारी खेलेका थिए । ३८‌.५ ओभरको खेल चलिरहँदा नेपालले ६ विकेटको क्षतिमा २०९ रन जोडेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology