Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

ओमानसामु नेपालको ३११ रनको विशाल लक्ष्य

ओमानसामु नेपालको ३११ रनको विशाल लक्ष्य

  • 177
    SHARES
  • ओमानसामु नेपालको ३११ रनको विशाल लक्ष्य

    काठमाडाैं । एसीसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको हो ।

    नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology