Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

एसीसी प्रिमियर कप : आज नेपाल र कतारबीच प्रतिस्पर्धा

एसीसी प्रिमियर कप : आज नेपाल र कतारबीच प्रतिस्पर्धा

  • 155
    SHARES
  • एसीसी प्रिमियर कप : आज नेपाल र कतारबीच प्रतिस्पर्धा

    काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

    images

    कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतबीच प्रतिस्पर्धा हुनेछ ।

    दुवै खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघिको खेल पानी परेका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अ‌ंक बाँडेको थियो । जसका कारण नेपाल सेमीफाइनलमा गएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology