Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

वाग्ले र लामिछानेले लिए सांसद पदको शपथ

वाग्ले र लामिछानेले लिए सांसद पदको शपथ

  • 145
    SHARES
  • वाग्ले र लामिछानेले लिए सांसद पदको शपथ

    काठमाडौं । उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र रवि लामिछानेले सांसद पदको शपथ लिएका छन् ।

    images

    लामिछाने र वाग्लेलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।

    बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहणको कार्यक्रम नभएकाे हाे ।

    वाग्ले तनहुँ–१ र लामिछाने चितवन–२ बाट निर्वाचित भएका थिए । 

    rabi.jpg
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology