Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पर्यटनमन्त्री अरगरियाले गरे विमानास्थल निरीक्षण (भिडियो)

पर्यटनमन्त्री अरगरियाले गरे विमानास्थल निरीक्षण (भिडियो)

  • 688
    SHARES
  • पर्यटनमन्त्री अरगरियाले गरे विमानास्थल निरीक्षण (भिडियो)

    काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । 

    images

    अनुगमनका क्रममा उनले विमानस्थलको संरचना र सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिएका थिए । विमानास्थलको रन वे र पार्किङ क्षेत्रको पनि उनले निरक्षण गरे ।

    arg2.jpg

    विमानास्थलको आगमन र प्रस्थान कक्षका शौचालय र अन्य स्थान हरेक क्षण सफा हुनु पर्ने भन्दै उनले त्यसमा चासो व्यक्त गरे । सरसफाईका लागि पनि २४ घण्टा नै जनशक्ति व्यवस्थापन गरिने बताए । उनले यात्रुलाई सहज हुनेगरी सम्पूर्ण व्यवस्थापन चुस्त राख्न पनि निर्देशन दिए । 

    jamuna.jpg

    arg3.jpg

    ‘विमानस्थल पहिलेको भन्दै धेरै नै सुधार भएको छ,’ उनले भने, ‘केही कमीकमजोरी भए पनि त्यसलाई तत्कालै समाधान गर्छाैं ।’ आन्तरिक उडान कहिले सुरु हुन्छ भन्ने प्रश्नमा उनले कोरोना भाइरस नियन्त्रणका लागि बन्द गरिएकाले भाइरस नियन्त्रणमा आएसँगै उडान सुरु हुने प्रष्ट पारे । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology