Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

नक्कली कागजात देखाएर नेपाली नागरिकता लिने बिहारका १० जना पक्राउ

नक्कली कागजात देखाएर नेपाली नागरिकता लिने बिहारका १० जना पक्राउ

  • 130
    SHARES
  • नक्कली कागजात देखाएर नेपाली नागरिकता लिने बिहारका १० जना पक्राउ

    काठमाडौं । नक्कली कागजात देखाएर नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १० जना भारतीय नागरिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। 

    images

    पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन्। 

    यस्तै बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन्।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology