Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

५३ जना कोरोना सक्रिय संक्रमित

५३ जना कोरोना सक्रिय संक्रमित

  • 72
    SHARES
  • ५३ जना कोरोना सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमित थपिएका छन ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५४ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा १४ जना संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् । योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology