काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा १० जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५८० जनाको कोरोना परीक्षण गर्दा थप १० जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १५ जना संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् । योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या ४१ पुगेको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology