Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

मध्य जापानमा छुरा प्रहार र गोली चल्दा ३ जनाको मृत्यु

मध्य जापानमा छुरा प्रहार र गोली चल्दा ३ जनाको मृत्यु

  • 55
    SHARES
  • मध्य जापानमा छुरा प्रहार र गोली चल्दा ३ जनाको मृत्यु

    एजेन्सी । जापानको मध्य प्रान्त नागानोमा शिकार हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा बिहीबार एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका तिए ।

    घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योडो न्युजले जनाएको छ । संदिग्ध पुरुष घटनास्थलबाट भागेका छन् ।

  • सम्बन्धित विषय:

  • # मृत्यु

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology