Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

रेशम चौधरीलाई आममाफी नदिन राष्ट्रपति कार्यालयमा निवेदन दर्ता

रेशम चौधरीलाई आममाफी नदिन राष्ट्रपति कार्यालयमा निवेदन दर्ता

  • 119
    SHARES
  • रेशम चौधरीलाई आममाफी नदिन राष्ट्रपति कार्यालयमा निवेदन दर्ता

    काठमाडौं । रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाएका प्रहरीको परिवारले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

    images

    शुक्रबार राष्ट्रपति कार्यालयमा उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले निवेदन दिएकी हुन् ।

    बोहराले पेश गरेको निवेदनमा भनिएको छ,‘सिंउदो फुस्रै भएपनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने म र म जस्ता निरिहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायस् बाँकी कहिँ छैन । पीडामा परि निरिह भएका राज्यबाट अपहेलितका लागि रेशम चौधरीलाई आम माफीको छलफल मात्रै पनि घाउमा थप नुन चुक भएको छ ।’

    सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology