Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

लोभ, पाप र अहंकारले मान्छेलाई बिगार्छ : अध्यक्ष ओली

लोभ, पाप र अहंकारले मान्छेलाई बिगार्छ : अध्यक्ष ओली

  • 160
    SHARES
  • लोभ, पाप र अहंकारले मान्छेलाई बिगार्छ : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा कुनै पनि हिसावले अर्कोको श्रेष्ठता स्विकार्न नसक्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन् ।

    images

    शुक्रबार काठकाडौंमा आयोजित पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित दुई दिने अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एकले अर्कोको कामलाई राम्रो भनेर भन्न नसक्ने अहंकार भएको बताएका हुन् ।

    ‘लोभ, पाप र अहंकारले मान्छेलाई बिगार्छ । अरुको श्रेष्ठतालाई स्विकार्न नसक्ने ठूलो समस्या छ । कुनै पनि हिसावले अर्कोको श्रेष्ठता स्विकार्न नसक्ने बौद्धिक होस् कि जे सुकै होस् । हामी ५ जनाले कार्यपत्र पेश गर्याैं । मेरो भन्दा उसको कार्यपत्र राम्रो भनेर भन्न नसक्ने त्यो प्रवित्ति हामीहरुमा छ । अहंकारको प्रवृत्ति छ । ’

    हरेक कुरामा उत्तरदायी हुन आवश्यक रहेको बताएका उनले सरकारले गरेको कामको प्रभावकारिता र उपलब्धि गफमा मात्रै नभई देखिने खालको हुनुपर्ने बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology