Logo

२०८०, जेठ १९ गते शुक्रवार

२०८०, जेठ १९ गते शुक्रवार

images
images

राष्ट्रपति कार्यालयले रेशम चौधरीको निवेदन गृहमा पठायो

राष्ट्रपति कार्यालयले रेशम चौधरीको निवेदन गृहमा पठायो

  • 41
    SHARES
  • राष्ट्रपति कार्यालयले रेशम चौधरीको निवेदन गृहमा पठायो

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र गृह मन्त्रालयमा पठाएका छन् ।

    images

    चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    चौधरी २०७२ साल भदौ ७ गते सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology