Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

काभा भलिबल : तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने

काभा भलिबल : तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने

  • 205
    SHARES
  • काभा भलिबल : तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने

    काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानसँग नेपालको प्रतिस्पर्धा हुँदैछ ।

    images

    खेल आज बिहान ११ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद्को कभर्ड हलमा हुनेछ । तेस्रो स्थानका लागि घरेलु टोली नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

    घरेलु मैदानमा नेपाली टोलीले अघिल्लो खेलमा गरेको हलुका प्रर्दशनको कारण नेपाल कजाकस्तानसँग पाँच सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो । यस अघि नेपाल भारतसँग पराजित हुन पुगेसँगै आज तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुन लागेको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology