Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

काठमाडौंका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने

काठमाडौंका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने

  • 277
    SHARES
  • काठमाडौंका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने

    काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्षमा काठमाडौंका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ ।

    अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने बताए ।

    उनले सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिनेसमेत बजेटमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # काठमांडौ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij