Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

  • 165
    SHARES
  • ट्याक्टर दुर्घटनामा एकको मृत्यु

    सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा आज ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका-२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो । उनी ट्याक्टरका सहचालक थिए ।

    मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुर्घटनाबारे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology