Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

महाकालेश्वरको विशेष पूजा अर्चनाका लागि प्रधानमन्त्री दाहाल भारतको उज्जैनमा

महाकालेश्वरको विशेष पूजा अर्चनाका लागि प्रधानमन्त्री दाहाल भारतको उज्जैनमा

  • 165
    SHARES
  • महाकालेश्वरको विशेष पूजा अर्चनाका लागि प्रधानमन्त्री दाहाल भारतको उज्जैनमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको उज्जैन पुगेका छन् । महाकालेश्वर मन्दिरको दर्शन र विशेष पूजा गर्न प्रधानमन्त्री दाहाल उज्जैन पुगेका हुन् ।

    images

    महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहालले १ सय ८ किलोको रुद्राक्ष चढाउने कार्यक्रम रहेको छ ।

    यसअघि प्रधानमन्त्री दाहाल मध्यप्रदेशको आर्थिक राजधानी इन्दौरमा उत्रिएका थिए । जहाँ उनलाई मुख्यमन्त्री शिवराज सिंह चौहानले परम्परागतरुपमा भव्य स्वागत गरेका थिए । 

    इन्दौर विमानस्थलमा उनलाई स्वागत गर्ने क्रममा ठूलो संख्यामा नेपाली मुलका भारतीय नागरिकहरु पनि उपस्थित थिए ।

    प्रधानमन्त्री दाहालले इन्दौरमा फोहोर व्यवस्थापन कार्यको पनि अवलोकन गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology