Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रधानमन्त्रीको राजीनामा माग्नु सपनामा बर्बराउनुजस्तैः सूर्य थापा

प्रधानमन्त्रीको राजीनामा माग्नु सपनामा बर्बराउनुजस्तैः सूर्य थापा

  • 936
    SHARES
  • प्रधानमन्त्रीको राजीनामा माग्नु सपनामा बर्बराउनुजस्तैः सूर्य थापा

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य सूर्य थापाले नेकपा एमालेको महाधिवेशन गरेर अध्यक्ष चुन्न एमालेकै विपक्षी नेताहरूलाई आग्रह गरेका छन् ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापाले अहिलेकै अवस्थामा प्रधानमन्त्रीको राजीनामा माग्नु सपनामा बर्बराउनुजस्तै भएको टिप्पणी गरेका छन् ।    

    ‘केही मानिसहरू सधै बर्बराउछन्- केपी शर्मा ओलीले राजिनामा दिनुपर्छ ! यो सपनामा कि विपनामा-थाहा पाउँदैनन्,’ थापाले एमालेबाट निष्काशित वरिष्ठ नेता माधव नेपालपक्षतिर संकेत गर्दै ट्वीटरमा लेखेका छन्, ‘झण्डै डेढ वर्षदेखि फगत बर्बराइरहेछन् । महाधिवेशन गरेर नयाँ अध्यक्ष र आम चुनाव गरेर प्रधानमन्त्री दिए भइहाल्छ ! संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले किन राजीनामा भनिरहेका होलान् ?’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology