Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

दक्षिणपश्चिम चीनमा पहिरोमा परी ७ जना बेपत्ता

दक्षिणपश्चिम चीनमा पहिरोमा परी ७ जना बेपत्ता

  • 254
    SHARES
  • दक्षिणपश्चिम चीनमा पहिरोमा परी ७ जना बेपत्ता

    एजेन्सी । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मंगलबार बिहान पहिरो जाँदा सात जनाको मृत्यु भएको छ ।

    छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको छ ।

    मंगलबार बिहान १०.३२ बजेसम्म पहिरोबाट प्रभावित ९०० भन्दा बढीलाई स्थानान्तरण गरिएको थियो । चार सयभन्दा बढी उद्धारकर्मी बेपत्ताको खोजी कार्यमा संलग्न छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij