Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

ह्ववात्तै घट्याे सीईडीबी हाइड्रोको शेयर मूल्य

ह्ववात्तै घट्याे सीईडीबी हाइड्रोको शेयर मूल्य

  • 1.5K
    SHARES
  • ह्ववात्तै घट्याे सीईडीबी हाइड्रोको शेयर मूल्य

    काठमाडौं । बिहीबार सीईडीबी हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ प्रतिशतले घटेको छ । बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६ सय ८९ रुपैयाँमा झरेको हो ।

    कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि लगातार ६ दिन बुधबारसम्म कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो भने सातौं दिन बिहीबार शेयर मूल्य घटेको हो ।    

    आईपीओमा परेको शेयर बिक्री गर्ने धेरै हुँदा कम्पनीको शेयर मूल्य घटेको हो । १२ः३० बजेसमममा कम्पनीको शेयर ७ सय ६९ रुपैयाँमा खुला भई ८ सय ६ रुपैयाँ सम्म पुगेर घटेको हो ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology