Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

गण्डकी प्रदेशको स्थायित्वका लागि विश्वासको मत दिनूस्: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशको स्थायित्वका लागि विश्वासको मत दिनूस्: मुख्यमन्त्री पोखरेल

  • 529
    SHARES
  • गण्डकी प्रदेशको स्थायित्वका लागि विश्वासको मत दिनूस्: मुख्यमन्त्री पोखरेल

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् ।

    images

    प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थायित्व र प्रदेशका सबै पक्षको विकासका लागि लागि आफूलाई विश्वासको मत दिन अनुरोध गरेका हुन् ।

    ‘गण्डकी प्रदेशमा स्थायी राजनीतिको वातावरण बनाउन  र संविधानले तोकेको संघीयता कार्यान्वयनका लागि मलाई विश्वासको मत दिनुहुन अनुरोध गर्दछु’, मुख्यमन्त्री पोखरेलले भने, ‘नीति तथा कार्यक्रम र बजेटमा राखिएका लोककल्याणकारी योजनाको सफल कार्यान्वयनका लागि मलाई विश्वासको मत दिन अनुरोध गर्दछु ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology