Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

आइतबार नेप्सेमा पहिरो 

आइतबार नेप्सेमा पहिरो 

  • 866
    SHARES
  • आइतबार नेप्सेमा पहिरो 

    काठमाडौं । आइबार नेप्से परिसूचकमा ओरालो लागेको छ । केही दिनअघि ३ हजारको बिन्दुमा पुगेको नेप्से परिसूचक आइतबार भने २९ सयभन्दा तल झरेको छ । 

    images

    कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ,व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत् वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवनबीमा र लगानी समूहको परिसूचक घट्दा नेप्से घटेको हो । 

    याे समाचार तयार पार्दासम्म नेप्से ७० अंकले घट्दा रुरु हाइड्रो कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने गोरखा फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । 

    सबैभन्दा बढी कारोबार नेपाल रि इन्स्युरेन्स कम्पनीको भएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology