Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

तीन दिनसम्म मौसममा सुधार नहुने 

तीन दिनसम्म मौसममा सुधार नहुने 

  • 896
    SHARES
  • तीन दिनसम्म मौसममा सुधार नहुने 

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने जनाएको छ । 

    images

    देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिण भू-भाग नजिक मनसुनी न्युनचापिय रेखा रहेकाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने बिभागका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

    देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम प्रदेश र कर्णालीमा धेरै र देशका पहाडी भु-भागका केही स्थानहरुमा हल्का वर्षा भएको श्रेष्ठले बताए ।

    तीन दिनसम्म मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकोले तटिय क्षेत्रमा सतर्कता अपनाउन उनले सतर्क गराए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology